"पिन गर्नुहोस्"
"फ्रिफर्म"
"हालसालैको कुनै पनि वस्तु छैन"
"एपको उपयोगका सेटिङहरू"
"सबै मेटाउनुहोस्"
"हालसालैका एपहरू"
"कार्य बन्द गरियो"
"%1$s, %2$s"
"< १ मिनेट"
"आज: %1$s बाँकी"
"एपसम्बन्धी सुझावहरू"
"तपाईंलाई चाहिने एपहरू"
"आफ्नो होम स्क्रिनको पुछारको रोमा एपसम्बन्धी सिफारिस प्राप्त गर्नुहोस्"
"आफ्नो होम स्क्रिनको मन पर्ने नामक पङ्क्तिमा एपसम्बन्धी सिफारिस प्राप्त गर्नुहोस्"
"आफूले सबैभन्दा बढी प्रयोग गर्ने एप होम स्क्रिनबाट सजिलै चलाउनुहोस्। सिफारिस गरिने एपहरूको क्रम तपाईंले एप प्रयोग गर्ने समयतालिकाअनुसार बदलिने छ। फेदको रोमा रहेका एपहरू तपाईंको होम स्क्रिनको सिरानमा सर्ने छन्।"
"आफूले सबैभन्दा बढी प्रयोग गर्ने एपहरू गृह स्क्रिनबाटै सजिलैसँग खोल्नुहोस्। सिफारिस गरिने एपहरूको क्रम तपाईंको दिनचर्याअनुसार बदलिने छ। मन पर्ने नामक पङ्क्तिमा रहेका एपहरू सारेर होम स्क्रिनमा लगिने छन्।"
"गृह स्क्रिनबाटै आफूले सबैभन्दा बढी प्रयोग गर्ने एप सजिलै चलाउनुहोस्। सिफारिस गरिने एपहरूको क्रम तपाईंले एप प्रयोग गर्ने समयतालिकाअनुसार बदलिने छ। फेदको पङ्क्तिमा रहेका एपहरू एउटा नयाँ फोल्डरमा सर्ने छन्।"
"एपसम्बन्धी सिफारिस प्राप्त गर्नुहोस्"
"पर्दैन, धन्यवाद"
"सेटिङ"
"सबैभन्दा बढी प्रयोग हुने एपहरू यहाँ देखिन्छन् र यी एपहरूको क्रम तपाईंले एप प्रयोग गर्ने समयतालिकाअनुसार बदलिरहन्छ"
"एपसम्बन्धी सिफारिस प्राप्त गर्न फेदको रोमा रहेका एपहरू ड्र्याग गरी हटाउनुहोस्"
"खाली ठाउँमा सिफारिस गरिएका एपहरू थपिए"
"सिफारिस गरिएका एप देखाउने सुविधा अन गरिएको छ"
"सिफारिस गरिएका एपहरू देखाउने सुविधा असक्षम पारिएको छ"
"पूर्वानुमान गरिएको एप: %1$s"
"स्क्रिनको सबैभन्दा दायाँ किनारा वा सबैभन्दा बायाँ किनाराबाट स्वाइप गर्नुहोस्।"
"स्क्रिनको दायाँ वा बायाँ किनाराबाट मध्य भागसम्म स्वाइप गर्नुहोस् अनि औँला उठाउनुहोस्।"
"तपाईंले स्क्रिनको दायाँ किनाराबाट स्वाइप गरेर अघिल्लो स्क्रिनमा फर्कने तरिका सिक्नुभयो। अब एउटा एपबाट अर्को एपमा जाने तरिका सिक्नुहोस्।"
"तपाईंले \'पछाडि जानुहोस्\' नामक इसारा प्रयोग गर्ने तरिका सिक्नुभयो।"
"स्क्रिनको फेदको धेरै नजिकसम्म स्वाइप नगर्नुहोस्।"
"\'पछाडि\' नामक इसाराको संवेदनशीलता बदल्न सेटिङमा जानुहोस्"
"पछाडि जान स्वाइप गर्नुहोस्"
"यसअघिको स्क्रिनमा फर्कन स्क्रिनको बायाँ वा दायाँ किनाराबाट मध्य भागसम्म स्वाइप गर्नुहोस्।"
"तपाईं यसअघि जुन स्क्रिनमा हुनुहुन्थ्यो त्यही स्क्रिनमा फर्कन चाहनुहुन्छ भने २ वटा औँला प्रयोग गरी स्क्रिनको बायाँ वा दायाँ किनाराबाट मध्य भागसम्म स्वाइप गर्नुहोस्।"
"स्क्रिनको फेदबाट माथितिर स्वाइप गर्नुहोस्।"
"औँला उठाउनुअघि नरोकिनुहोस्।"
"सीधै माथितिर स्वाइप गर्नुहोस्।"
"तपाईंले \'होम स्क्रिनमा जानुहोस्\' नामक इसारा प्रयोग गर्ने तरिका सिक्नुभयो। अब पछाडि जाने तरिका सिक्नुहोस्।"
"तपाईंले \'होम स्क्रिनमा जानुहोस्\' नामक इसारा प्रयोग गर्ने तरिका सिक्नुभयो।"
"होम स्क्रिनमा जान स्वाइप गर्नुहोस्"
"स्क्रिनको फेदबाट माथितिर स्वाइप गर्नुहोस्। यो इसारा प्रयोग गर्दा सधैँ होम स्क्रिन खुल्छ।"
"२ वटा औँला प्रयोग गरी स्क्रिनको फेदबाट माथितिर स्वाइप गर्नुहोस्। यो जेस्चर प्रयोग गर्दा सधैँ होम स्क्रिन खुल्छ।"
"स्क्रिनको फेदबाट माथितिर स्वाइप गर्नुहोस्।"
"स्क्रिनबाट औँला उठाउनुअघि एपको विन्डोमा केही बेर छोइराख्नुहोस्।"
"सीधै माथितिर स्वाइप गर्नुहोस् अनि रोकिनुहोस्।"
"तपाईंले इसाराहरू प्रयोग गर्ने तरिका सिक्नुभयो। इसारा अफ गर्न सेटिङमा जानुहोस्।"
"तपाईंले \'एउटा एपबाट अर्को एपमा जानुहोस्\' नामक इसारा प्रयोग गर्ने तरिका सिक्नुभयो।"
"एउटा एपबाट अर्को एपमा जान स्वाइप गर्नुहोस्"
"एउटा एपबाट अर्कोमा जान स्क्रिनको फेदबाट माथितिर स्वाइप गर्नुहोस्, छोइराख्नुहोस् अनि औँला उठाउनुहोस्।"
"एउटा एपबाट अर्कोमा जान २ वटा औँला प्रयोग गरी स्क्रिनको फेदबाट माथितिर स्वाइप गर्नुहोस्, छोइराख्नुहोस् अनि औँला उठाउनुहोस्।"
"सबै तयार छ"
"सम्पन्न भयो"
"सेटिङ"
"फेरि प्रयास गर्नुहोस्"
"राम्रो!"
"ट्युटोरियल %1$d/%2$d"
"सबै तयार भयो!"
"होममा जान माथितिर स्वाइप गर्नुहोस्"
"तपाईं आफ्नो फोन चलाउन थाल्न सक्नुहुन्छ"
"तपाईं अब आफ्नो ट्याब्लेट चलाउन थाल्न सक्नुहुन्छ"
"सिस्टम नेभिगेसनसम्बन्धी सेटिङ"
"सेयर गर्नुहोस्"
"स्क्रिनसट"
"स्प्लिट गर्नुहोस्"
"स्प्लिटक्रिन प्रयोग गर्न अर्को एपमा ट्याप गर्नुहोस्"
"यो एपको स्क्रिन विभाजन गर्न मिल्दैन।"
"यो एप वा तपाईंको सङ्गठनले यो कारबाही गर्ने अनुमति दिँदैन"
"नेभिगेसन ट्युटोरियल स्किप गर्ने हो?"
"तपाईं पछि %1$s नामक एपमा गई यो ट्युटोरियल भेट्टाउन सक्नुहुन्छ"
"रद्द गर्नुहोस्"
"स्किप गर्नु…"
"स्क्रिन घुमाउनुहोस्"
"टास्कबार एजुकेसन देखिएको छ"
"टास्कबार एजुकेसन बन्द गरिएको छ"
"एउटा एपबाट अर्को एपमा जान टास्कबार प्रयोग गर्नुहोस्"
"टास्कबार छेउतिर ड्र्याग गरेर एकै पटक दुई वटा एप चलाउनुहोस्"
"टास्कबार लुकाउन टास्कबार थिचिराख्नुहोस्"
"अर्को"
"पछाडि"
"बन्द गर्नुहोस्"
"सम्पन्न भयो"
"होम"
"सर्वसुलभता"
"पछाडि जानुहोस्"
"IME स्विचर"
"हालसालैका बटनहरू"
"सूचनाहरू"
"द्रुत सेटिङ"
"सिरान/बायाँतिर सार्नुहोस्"
"फेद/दायाँतिर सार्नुहोस्"